बानेश्वरको त्यो 'खोला', गगन–विश्वको आजको बेग र भोलिको कांग्रेस

सत्ताउन्मादमा रहेका बेला शेरबहादुर देउवाले २०५९ असोजमा नेपाली कांग्रेस विभाजनका लागि विशेष महाधिवेशन बोलाएका थिए । गिरिजाप्रसाद कोइरालालाई हटाउने उद्देश्यसहितको महाधिवेशन अहिले खरानी भएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बोलाइएको थियो । देउवा पक्षले कोइरालालाई पार्टी सभापतिबाट हटाएको निर्णय गरेपछि कांग्रेस विभाजनका लागि हर्ताकर्ता बनेका विजयकुमार गच्छदारलाई पत्रकारले सोधे– 'पार्टी विधानको कुन धारामा टेकेर गिरिजाप्रसादलाई सभापतिबाट हटाउनु भयो ?' त्यो बेलाका बाहुबली गच्छदारको जवाफ थियो&ndas...