महामन्त्रीद्वयको समूहको आह्वानमा कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंमा
काठमाडौँ, पुस २३ गते । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महामन्त्रीद्वय गगन थाप...