कांग्रेस छिरेपछि सुनिल थापालाई अवसरै अवसर

राप्रपाबाट कांग्रेस प्रवेश गर्दा सुनिल थापा सिधै सहमहामन्त्री भए । १४औं महाधिवेशनमा केन्द्रीय सदस्य जित्दै आफ्नो पकड बलियो बनाए । अहिले राष्ट्रपतिको सचिवालयबाट राजीनामा दिएर उम्मेदवारी दिएका थापा सिधै राष्ट्रिय सभामा प्रवेश गरे ।