२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्डअन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ भलिबल खेलाडी हिमाल सुनारीले प्राप्त गरेका छन् । पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा सुनारीलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । दर्शकको भोटिङको आधारमा पिपल्स च्वाइस अवार्ड प्रदान गरिएको हो । हिमाल सुनारीले चार खेलाडीलाई भोटिङमा पछाडि पार्दै अवार्ड जितेका हुन् । पिपल्स […]