एनएसजेएफ स्पोर्ट्स अवार्ड : वर्ष पुरुष खेलाडीको अवार्ड दीपेन्द्रलाई

२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई वर्ष पुरुष खेलाडीको अवार्ड प्रदान गरेको छ । पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा दीपेन्द्रलाई वर्षकै उत्कृष्ट पुरुष खेलाडीको अवार्डबाट सम्मान गरिएको हो । वर्ष पुरुषको मनोनयनमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, उसुका विजयी सिन्जाली, टेबल टेनिसका स्यान्टु श्रेष्ठ […]