२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले कराते खेलाडी एरिका गुरुङलाई वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरेको छ । पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा एरिकालाई वर्षकै उत्कृष्ट महिला खेलाडीको अवार्डबाट सम्मान गरिएको हो । यस विधाको मनोनयनमा मनोनयनमा करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति बिष्ट […]