काठमाडौंका १० क्षेत्रमा एमालेले क-कसलाई गर्‍यो उम्मेदवार सिफारिस ? (सूची)

२३ पुस, काठमाडौं । नेकपा एमालेले काठमाडौंका सबै क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गरेको छ । निर्वाचन क्षेत्रले गरेको सिफारिसमा जिल्लाको सुझावसहित सिफारिस गरिएको अध्यक्ष दीपक निरौलाले जानकारी दिए । काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा काठमाडौंको चुनावबारे चासो छ । काठमाडौं–२ मा मणिराम फुयाँलको एकल सिफारिस छ भने […]