सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने ५९९ प्रहरी कारबाहीमा

काठमाडौँ, पुस २३ गते । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको छ । आर्थिक वर्ष २...