राष्ट्रिय सभा निर्वाचन : मधेशबाट चार सिटका लागि ११ जनाको उम्मेदवारी दर्ता
धर्वेन्द्र झाजनकपुरधाम, पुस २३ गते। मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार जनकपुरधाममा शान्तिपुर्णरुपमा मनोयन पत्र दर्ता कार्यक्रम सम्पन्न भएको छ।...