उज्वल थापाको डकुमेन्ट्री प्रिमियरमा प्रधानमन्त्री : हामीलाई अहिले उहाँको खालीपन महसुस छ
'अहिलेको बेलामा फिल हुन्छ, उज्वल थापाजस्तो मान्छे हुनुपथ्र्यो अहिले । प्रदीप गिरीजस्ता पनि मान्छे हुनुपथ्र्यो जस्तो लाग्छ । आफ्नो जीवनको आयुको बारेमा मान्छेले तोक्नै सक्दैन ।'