१८ सिटमध्ये ९ मा कांग्रेस, ८ मा एमाले र एक सिटमा लोसपाले उम्मेदवारी दिएको छ। यस्तो समीकरण बनिसकेपछि मतदाताको मतभारअनुसार सबैजसो सिटमा कांग्रेस–एमाले र लोसपाकै उम्मेदवार जित्ने पक्कापक्की बनेको छ। #NagarikNews #RastriyaSabha