काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना, तीनको मृत्यु

गोरखापत्र अनलाइन काठमाडौँ, पुस २३ गते । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना हुँदा तीनको निधन भएको छ ।आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट सा...