जेनजीको चिन्ता– नागरिक सरकारमा दलीय रङ देखिन थाल्यो

२३ पुस, विराटनगर । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारका मन्त्रीत्रय कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेल पछिल्ला केही दिनयता प्रत्यक्ष-अप्रत्यक्ष  राजनीतिक गतिविधिमा देखिएपछि विवादमा परे । गैरदलीय नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय बन्न नहुने भन्दै कतिपयले राजीनामा समेत मागे । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले गैरदलीय सरकारलाई विवादमा पार्न नहुने भन्दै दलीय […]