बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : साहारा युवा क्लब सेमिफाइनलमा

२३ पुस, काठमाडौं । कैलालीको धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा साहारा युवा क्लब पहलमानपुर लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा हरियाली युवा क्लब जोशीपुरलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको साहाराले दोस्रो खेलमा विनिता स्मृति युवा क्लब मोहन्याललाई ९–० को फराकिलो […]