बुद्ध एयर दुर्घटना जाँचबुझ गर्न समिति गठन

२३ पुस, काठमाडौं । सरकारले १८ पुसका दिन चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे जाँच गर्न समिति बनाएको छ । एकल समिति बनाएको सरकारले वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा तोकेको छ । २१ पुसको मन्त्रिपरिषद्को निर्णय अनुसार समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । अनुसन्धानकर्तालाई ४५ दिनभित्र […]