कुलमान घिसिङद्वारा मन्त्री पदबाट राजीनामा

काठमाडौं, पुस २३ गते । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गर्नुभएको छ।उहाँले ब...