रास्वपाका दीपक बोहरा कञ्चनपुर २ बाट उम्मेदवार सिफारिस

२३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले उम्मेदवार सिफारिस गर्न जिल्ला समितिहरूलाई परिपत्र जारी गरेको थियो । सोहीअनुसार बोहरा कञ्चनपुर २ बाट एकल सिफारिसमा परेका हुन् । ‘कञ्चनपुर क्षेत्र नम्बर […]