प्रधानमन्त्रीलाई एनसेलको निवेदन: नेपालीकै स्वामित्व भएको कम्पनी बनाउन तयार छौं, अनुमतिपत्रको निरन्तरता होस्

अहिलेकै सेयर स्वामित्व हुँदा २०८६ सालपछि एनसेलको स्वामित्व नेपाल सरकारमा सर्ने कानूनी व्यवस्था रहेकोमा त्यसपछि पनि कम्पनीले प्रदान गरिरहेको सेवालाई निरन्तरता दिने गरी सहजीकरण गरिदिन एनसेलले प्रधानमन्त्रीलाई अनुरोध गरेको हो ।