बिजुली गतिमै विवाद बढाएर बिदा भए कुलमान

१ सय १५ दिन अन्तरिम सरकारका तीन महत्त्वपूर्ण मन्त्रालय सम्हालेका कुलमानले विद्युत् व्यापारमा गरेको ४३ करोड गडबडी छैन भने, रास्वपा उपसभापति बन्ने सम्झौता नै भइसक्दा समेत राजनीतिक दलको सदस्यता नलिएको दाबी गरिदिए ।