महन्थ ठाकुर आदर्शवादी नेता मानिन्छन् । तर, उनीले ८३ वर्षको उमेर पनि आफ्नो पदीय भूमिका चाहिँ त्याग्न चाहेनन् । पटक-पटक सांसद र मन्त्री भएका ठाकुर फेरि राष्ट्रिय सभामा चुनावमा उम्मेदवार बनेका छन् ।