नमुना मतपत्र छपाइ सुरु

गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस २४ गते । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छपाइ बुधबारदेखि सुरु भएको छ । निर्वाचन आयोगको समन्वयमा जनक शिक्षा सामग्री केन...