अहिले आएर बल्ल निर्माणस्थलबाट बिजुलीका पोल हटाउन सुरु गरिँदै छ । समयमै बिजुलीका पोल नहटाइँदा नौबिसे–मलेखु र मलेखु–मुग्लिन खण्डको प्रगति बढ्न सकेको छैन ।