भक्तिविलास पोखरेल गाईघाट, पुस २४ गते । ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पाँचदिने पदयात्रा सुरु गरेको छ ।...