नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार पोखराको राष्ट्रिय सभा हलमा आयोजना गरेको स्पोर्ट्स अवार्डको २२औँ संस्करण कार्यक्रममा पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले पलेसालाई अवार्ड प्रदान गरे।