नैतिक आचरणको अभ्यास

देशको शासन सञ्चालन गर्ने मुख्य जिम्मेवारी राजनीतिक नेतृत्वमा रहेको हुन्छ । राजनीतिक मूल्यमान्यताको अवमूल्यन नगरी राजनीति गर्नु प्रत्येक राजनीतिज्ञको धर्म हो । जनताको शान्ति सुरक्षा...