२४ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटी ब्राइटनसँग १-१ बराबरीमा रोकिएको हो । खेलको ४१औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा ब्राइटनका काउरो मितोमाले बराबरी गोल गरे । त्यसपछि थप गोल नहुँदा सिटी फेरि पनि १ अंकमै […]