ट्रम्पको भय : मध्यावधि चुनाव नजिते मविरुद्ध महाभियोग लगाइनेछ

ट्रम्पले भने, ‘राष्ट्रपतिको चुनाव जित्नेले मध्यावधि चुनाव हार्छ भनिन्छ । जनताको दिमागमा आखिर के चलिरहेको छ भनेर मलाई बुझाउनुहोस् ।’