आधुनिक राजनीतिक इतिहासदेखि आजसम्मको यथार्थ इमानदारीपूर्वक भन्ने हो भने, देशले जनचाहना अनुसार प्रगति गर्न सकेको छैन । शासनप्रणाली फेरिए, संविधान फेरिए, शक्ति संरचना फेरिए तर नागरिकक...