नेपाली युगचेतनाको प्रवर्धन

इतिहासको खास खास कालखण्डमा देखिने प्रभुत्वशाली सांस्कृतिक, प्राज्ञिक, नैतिक वा सामाजिक अवस्था र परिवेशलाई युगचेतनाका रूपमा परिभाषित गर्न सकिन्छ । यस्तो युगीन परिवेशका विशिष्ठ चरित्...