राज्यको सम्पत्तिमाथि गैरकानुनी दोहन अवाञ्छनीय हुन्छ । नेपालमा युगौँदेखि राज्यका सम्पत्तिलाई निजी स्वार्थमा दोहन गर्ने परिपाटीका कुरूप विविधता छन् । सार्वजनिक जग्गा अतिक्रमण गर्ने प...