२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् । काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने उनले उल्लेख गरेका छन् । विशेष महाधिवेशनलाई लिएर विवाद चर्किँदै गएको बेला महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सो […]