पोखराको फोहोर व्यवस्थापन: ८० करोडको परियोजना जग्गा विवादले अलपत्र

पोखरा महानगरले कबोलेको ७० रोपनी जग्गा एक महिनाभित्र उपलब्ध नगराए फोहोर प्रशोधन केन्द्र निर्माण सम्झौता रद्द हुन सक्ने देखिएको छ ।