फराकिलो जितसहित बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

२४ पुस, काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ५-० ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो । बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गर्दा फेरान टोरेस, फर्मिन लोपेज र रोनी बार्ड्गीले १-१ गोल गरे । बार्सिलोनाले पहिलो हाफमै ४-० को अग्रता बनाएको थियो । खेलको २२औं मिनेटमा टोरेसले […]