‘किवीको जुस’ले बजार नपाउँदा किसान चिन्तित

रामकृष्ण बोहराबागलुङ, पुस २४ गते । जैविक गाउँको पहिचान बनाएको ताराखोला गाउँपालिका–३ को हिलस्थित पधेराखोला अस्तुरी कृषि समूहमा आबद्व किसानको बारीभरी किवी लटरम्म फलेका छन् । पाँच वर्...