जाडोबाट जोगाउन महादेवामा दलित–विपन्नलाई सिरक वितरण

विनय कर्णकल्याणपुर (सप्तरी), पुस २४ गते । शीतलहर चलिरहेको बेला सप्तरीको महादेवा गाउँपालिकामा फाइबर सिरक वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित दुर्गापुरमा दलित, विपन्न, अप...