गण्डकीका ११ जिल्लाबाट ५० जना आकांक्षीको नाम केन्द्रमा सिफारिस भएको थियो । त्योभन्दा बाहेकबाटै सभापति देउवाले तिमल्सिनाको नाम दिएपछि कांग्रेसभित्र अर्को तरंग सिर्जना हुन पुग्यो ।