तामाखानी उत्खनन गर्न स्थानीयको माग

मुगु समाचारदातामुगु, पुस २४ गते । मुगु जिल्लाको उत्तरी भेगको मुगमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फुको नाम्लाङखोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न पटक पटक...