२४ पुस, सुर्खेत । नेकपा एमाले हुम्लाले दल रावलसहित तीन जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ मा हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि सम्भावित तीन उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । एमाले हुम्लाको बुधबार सदरमुकाम सिमकोटमा बसेको बैठकले दल रावलसहित दल फडेरा र सौमती ऐडीको नाम सिफारिस गरेको हो । तीन जनामध्ये […]