२४ पुस, काठमाडौं । नेपाली कांग्रेस ललितपुरले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ । जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले विज्ञप्ति जारी गरेर प्रतिनिधिहरूलाई २७–२८ पुसका लागि तय भएको विशेष महाधिवेशनमा अनिवार्य उपस्थित हुन अनुरोध गरेका हुन् । ललितपुर कांग्रेसले विशेष महाधिवेशनको औपचारिक उद्घाटन समारोहका लागि २७ पुसको बिहान ११ […]