कर्णालीमा आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेस-एमाको अपिल

२४ पुस, सुर्खेत । कर्णालीमा कांग्रेस–एमालेले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेका छन् । एमालेका केन्द्रीय सचिवसमेत रहेका मुख्यमन्त्री यामलाल कँडेलको रोहबरमा बसेको एमाले र कांग्रेस कर्णालीको बैठकले आह्वान गरेको हो । नेपाली कांग्रेसले अन्यतर्फका ललितजंग शाही र एमालेबाट महिलातर्फ मिनासिंह रखाललाई उमेदवार बनाएको छ । कांग्रेस–एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि […]