एक लाख ३९ हजार निर्वाचन प्रहरीको भर्ना खुला

काठमाडौँ, पुस २४ गते । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिह...