सिनामंगलबाट–गोंगबु रुटमा बसयात्रुबाट पौने ३ लाख पाकेटमारी, ४ जना पक्राउ

२४ पुस, काठमाडौं । सिनामंगलबाट गोंगबु जान मयूर यातायातको बस चढेका एक यात्रुको २ लाख ७५ हजार रुपैयाँ पाकेटमारी भएको छ । बाग्लुङ नगरपालिका–४ घर भइ काठमाडौं मित्रनगर डेरा गरी बस्ने ३७ वर्षीय दीपेन्द्र शर्मा सिनामंगलबाट गोंगबु जान मयुर यातायात चढेका थिए । मित्रपार्क पुग्दानपुग्दै उनले बोकेको कालो रङको साइड ब्याक गायब भयो । त्यसपछि […]