२४ पुस, काठमाडौं । स्थानीय बजारमा मेवाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार मेवाको भाउ घटेको देखाएको हो । बजारमा नेपाली र भारतीय गरी दुई थरी मेवा किन्न पाइन्छ । आज नेपाली मेवाको भाउ प्रतिकिलो थोकमा औसत २० रुपैयाँ घटेको छ । हिजो बुधबार बजारमा नेपाली मेवा प्रतिकिलो […]