८ पटक मुद्दा चलेका व्यक्ति नवौं पटक मोटरसाइकल चोरीमा समातिए

२४ पुस, काठमाडौं । विभिन्र कसुरमा आठ पटकसम्म मुद्दा चलेका व्यक्ति अहिले नवौं पटक चोरी कसुरमा समातिएका छन् । चोरी कसुरमा नवौं पटक पक्राउ परेका व्यक्ति हुन् दोलखाको गौरीशंकर गाउँपालिका–८ का २३ वर्षीय अब्राहम थामी । उनीसँगै दुई मोटरसाइकल चोरी आरोपमा प्रहरीले दोलखाकै बिगु गाउँपालिका–८ का २३ वर्षीय गोविन थामी छन् । उनीहरुलाई काठमाडौं उपत्यका […]