महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा

२४ पुस, काठमाडौं । आउँदो माघ ४ देखि काठमाडौंमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा समूह चरणअन्तर्गत नेपालको सबै खेलहरू त्रिवि क्रिकेट मैदानमा हुने भएका छन् । यसअघि नेपालको दुई खेल माथिल्लो मुलपानी अनि दुई खेल त्रिवि क्रिकेट मैदानमा हुने उल्लेख थिए । तर नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालका चारवटै […]