यसले केवल एक रातको निद्राको डेटाकै आधारमा भविष्यमा हुनसक्ने हृदयाघात, डिमेन्सिया तथा मिर्गौला रोग लगायतका विभिन्न घातक रोगहरूको जोखिम आँकलन गर्न सहयोग पुर्याउन सक्छ ।