वैदेशिक रोजगारमा रहेकालाई होटल फरेस्ट इनको आईपीओ माघ ४ देखि खुल्ने

२४ पुस, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई होटल फरेस्ट इनको आईपीओ माघ ४ गतेदेखि खुल्ने भएको छ । छिटोमा माघ ८ गतेसम्म आईपीओ खुल्नेछ । कम्पनीले जारी पूँजी २ अर्बको २० प्रतिशत अर्थात् ४० लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ । जसको १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई […]