फिल्म ‘किन लाग्छ माया’ को ‘धौले धन्सार’ गीत रिलिज

काठमाडौं । फिल्म ‘किन लाग्छ माया’ को पहिलो गीत सार्वजनिक गरिएको छ । कुबेर तामाङ निर्देशित फिल्मको प्रदर्शन सन् २०२६ भित्र हुने जनाइएको छ । सार्वजनिक ‘धौले संसार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ । पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’ को स्वरमा गीत सजिएको छ । आशबहादुर तामाङको शब्द रहेको गीतमा […]