निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भव : उद्योगमन्त्री

उनले नेपालको आर्थिक भविष्यका लागि युरोपेली संघ (ईयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।