भेनेजुएला–अमेरिका तनाव चर्कने गरि कदम नचाल्न नेपालको आग्रह

काठमाण्डाै – नेपाल सरकारले अमेरिका र भेनेजुएला तनावका सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर घटनाप्रति आधिकारिक धारणा सार्वजनिक गर्दै संयमता अपनाउन भनेको हो । विज्ञप्तिमा तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरिएको छ । नेपालले संयुक्त राष्ट्रसङ्घकाे बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा जोड दिएको छ । अमेरिकी सेनाले शनिवार भेनेजुएलामा आक्रमण गरि त्यहाँका राष्ट्रपति निकोलस मदुरो&n...